नेकपा दाङको आपत्ति


जानकी दहित/दाङ : नेपाल कम्युनिस्ट पार्टी, दाङले संसदवादी पार्टीका केही नेताहरु र पत्रकारिताका नाममा संसदवादी दलका नेताहरूको दलाली गरिरहेका कतिपयले तुलसीपुर बम बिस्फोटको घटनालाई लिएर आफ्नो पार्टीलाई जोडेकोप्रति आपत्ति प्रकट गरेको छ । संसदवादी पार्टीका केही नेता र उनीहरूका दलाली गरिरहेका कतिपय मान्छेहरुले नेपाल कम्युनिस्ट पार्टीलाई लगाएको आरोप पूर्णरूपमा खारेज गरिएको प्रष्ट पारेको छ । साथै धमिलो पानीमा माछा मार्ने तत्वप्रति सचेत रहन पनि आम दाङबासीहरुमा नेपाल कम्युनिस्ट पार्टी दाङले आग्रह गरेको छ ।

२०७४ मंसिर १४ गते विहान ९ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :