मंसिर १५ गते शैक्षिक हड्ताल हुने

नारायण नेपाल / नुवाकोट :  अखिल नेपाल शिक्षक संगठन नुवाकोटले १५ गते (शुक्रबार) जिल्ला व्यापी शैक्षिक हड्ताल आव्हान गरेको छ । आफ्नो संगठनका पूर्व अध्यक्ष मधुसुदन पौडेललाई आश्थाकै आधारमा विनाकारण पक्राउ गरेको भन्दै संगठनले १५ गते जिल्ला व्यापी शैक्षिक हड्ताल आव्हान गरेको हो । संगठनका अध्यक्ष केशव बास्तोलाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् हस्तलिखित विज्ञप्तिको पूर्णपाठ –

२०७४ मंसिर १३ गते राती ९ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :