कमल थापा लक्षित आक्रमण

काठमाडौं : बुधबार अपरान्ह हेटौंडा बजारमा राप्रपा (नेपाल)का अध्यक्ष तथा जलस्रोत मन्त्री कमल थापा लक्षित आक्रमण भएको छ । हेटौंडा उपमहानपा ६, गैरीटारमा थापाको चुनाव प्रचारमासमेत प्रयोग हुँदै आएको सवारी साधन रोकिराखेको अवस्थामा बम प्रहार भएको छ । थापासँगै कांगे्रेसी नेता इन्द्र बानियाँ हेलिकप्टरमा फापरबारीकोे चुनावी सभामा सम्बोधन गर्न जाँदै थिए । घटनामा थापाको सवारी साधनमा सामान्य क्षति भएको छ ।

२०७४ मंसिर १३ गते दिउँसो ३ : ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :