गाउँपालिका अध्यक्षमाथि आक्रमण

नीरा क्षेत्री / काठमाडौं : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाको चुनाव प्रचारमा प्रयाेग हुँदै अाएकाे सवारी साधनमाथि आक्रमण भएको छ । लामा भने मंगलबार वाम गठबन्धन तथा माओवदी केन्द्र प्रतिनिधि सभाका उम्मेदवार हरिवोल गजुरेलको चुनाव प्रचारमा हिडेको बेला उक्त आक्रण भएको हो । घटनाको व्रिस्तृत विवरण आउन बाँकी छ ।

मधेसमा व्यापक धरपकड

मधेसमा प्रहरीले गिरफ्तार तीव्र पारेको छ । नेकपा सर्लाहीका जिल्ला सदस्य मानबहादुर वाइवालाई आफ्नो नियमित कामबाट फर्किदै गर्दा बाटोबाट कुटपीट गरी उहाँसहित ३ जनालाई गिरफ्तार गरेको छ । उनीहरुलाई जिप्रका मलंगवामा पुर्‍याएको जनकारी आएको छ । त्यसैगरी सिन्धुली, सर्लाही, सप्तरी र मोहत्तरीबाट पक्राउ परेका दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई कुटपीट गरी मानशिक तथा शारिरीक यातना दिएको एक बन्दीका आफन्तले बताएका छन् ।

२०७४ मंसिर १३ गते दिउँसाे २ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :