नुवाकोटको मतदान केन्दमा बम विष्फोट

नारायण नेपाल / नुवाकोट : नुवाकोटको लिखु गाउँपालिकामा रहेको महेन्द्र मावि मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । शनिबार साँझ उक्त विष्फोट भएको हो । घटना भएपछि कर्मचारीहरु त्रासमा रहेको स्थानीयले जानकारी दिएका छन् । विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

२०७४ मंसिर ९ गते बेलुका १० : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :