नेपाल बन्दको हल्ला

काठमाडौं : पहिलो चरणको चुनावको मौनअवधी शुरू भएको दिन मंसिर ८ गते नेपाल बन्दको व्यापक हल्ला भैरहेको छ । सो सम्बन्धमा बुझ्न खोज्दा नेकपा सुत्रले भने आफ्नो पार्टीले नेपाल बन्द आयोजना नगरेको बताएको छ । तर जनविरोधि तथा दलाल व्यवस्था सुदृढ गर्ने चुनावका विरुद्ध जोेकसैले गर्ने संघर्षका कार्यक्रमप्रति नेकपाको नैतिक समर्थन रहने पनि सो पार्टीे सुत्रले बताएको छ ।

२०७४ मंसिर ७ गते अपरान्ह ४ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :