नेकपा पर्वतका सह–इन्चार्ज गिरफ्तार

रमाकान्त बास्तोला / पोखरा : मंगलबार बिहान ७ बजे पर्वतको फलेबास नपा ९, बस्ने नेकपा पर्वतका सह–इन्चार्ज ढकबहादुर क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । स्याङ्जा अर्जुनचौपारी गापा ५, बगालेबाट ४४ वर्षे क्षेत्रीलाई पक्राउ गरिएको हो ।

 

२०७४ मंसिर ६ गते दिउँसो १ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :