लामा र रेग्मी गिरफ्तार / प्रहरीको दाबि झूठो 

काठमाडौं : काठमाडौं प्रहरीले मंगलबार मध्यवानेश्वरबाट नेकपा निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मणिक लामा, अधिकारकर्मी सरला रेग्मी र उनका पुत्रलाई गिरफ्तार गरेको छ । लामालाई उनकै निवास मध्यवानेश्वरबाट र रेग्मीलाई कोटेश्वरबाट गिरफ्तार गरिएको हो । रेग्मीको किशोर छोरालाई भने उनका पिता गुणराज लोहनी नेकपाका नेता भएका कारण गिरफ्तार गरेको देखिन्छ । प्रहरीले लामा र रेग्मी दुवै नेकपाका केन्द्रीय सदस्य भएको दाबि गरेपनि नेकपा सुत्रले उनीहरु पार्टीको केन्द्रीय सदस्य नभएको बताएको छ ।

२०७४ मंसिर ६ गते  ९ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :