वीरगञ्जमा बम विष्फोट

वीरगन्ज : एमाले जिल्ला अध्यक्ष तथा क्षेत्र नं. २ ‘क’ का लागि प्रदेशसभाका उम्मेदवार रामचन्द्र शाहको निवासमा बुधबार साँझ ७ः१५ मा शक्तिशाली विष्फोट भएको छ । वीरगन्ज १०, रानीघाटस्थित उनको निवासका झ्यालका सिसा र पर्खालमा क्षति पुगेको छ । घटनापछि जिल्लामा त्रास फैलिएको छ । स्थानीय सञ्चारमाध्यमसँग प्रतिक्रिया दिंदै शाहले सुरक्षा व्यवस्था भरपर्दो नभए चुनाव प्रचारमा जान नसकिने बताएका छन् ।

२०७४ मंसिर ६ गते ७ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :