मुस्लिम समुदायका नेता गिरफ्तार

काठमाडौं :  मंगलबार अपरान्ह ५बजे विरगंज प्रहरीले नेकपाका भोजपुरा ब्युरोे सदस्य तथा मुस्लिम समुदायका नेता स्लाम हवारीलाई गिरफ्तार गरेको छ । उनलाई विरगंज उप–नपाबाट गिरफ्तार गरिएको हो । नेकपा, नारायणी ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य मिलनले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । नेता मिलनले पूर्व साँसदसमेत रहेका अल्पसंख्यक जनताका नेता हवारीलाई अविलम्व रिहा गर्न माग गरेका छन् । अन्यथा पर्शा प्रशासन र सरकारका विरुद्ध प्रतिरोधमा उत्रने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

२०७४ मंसिर ५ गते बेलुका ८ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :