अन्तर्घाती भन्दै आक्रमण

केही दिनअघि मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका भगौडा नेता राजेन्द्र कार्की (नविन) सहितको चुनाव प्रचार टोलीमाथि बाह्रबिसेको सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् । उनीहरुको सवारी साधन विष्फोटमा परेको समाचार छ । मंगलबारको सो घटनालगत्तै संखुवासभाको विभिन्न स्थानमा हवाईगस्ती तीव्र पारिएको छ । त्यसैगरी भोजपुरमा एमाले नेता शेरधन राईको चुनाव प्रचार टोलीमाथि पनि अवरोध भएको छ । पूर्वमन्त्री समेत रहेका राईका अंगरक्षक सामान्य घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :