चुनावपछि प्रचण्ड र देउवाको सरकार बन्न सक्दैन भन्ने कुनै आधार छैन – आनन्द स्वरुप वर्मा, भारतीय वामविश्लेषक तथा वरिष्ठ पत्रकार

काठमाडौं : वर्ग संघर्षलाई संसदीय चुनावमा लगेर विसर्जन गरिएको छ । जनयुद्धका मुद्दा यथावत छन् । नेपाली जनताको जीवन झन् कष्टकर देएिको छ । युवाहरु विदेश पलायन हुने प्रतिशत झनै बढेको छ । त्यसैले नेपालमा क्रान्तिको आवश्यकता छ । कतै न कतैबाट नयाँ नेतृत्व आनैपर्छ ।

भाजपाको फासिवादी चिन्तनका कारण विविधतापूर्ण भारतीय समाज अस्थिर छ । हिन्दु राष्ट्र घोषणा गरियो भने भारत गृहयुद्धमा फस्नेछ । त्यही कारणले मोदी सरकारको हजार कोशिस हुँदाहुदै पनि भारतमा उल्लेख्य वैदेशिक लगानी आएको छैन । लगानीकर्ता डराएका छन् ।

(प्रतिक्षा गर्नुहोस् बुधबार रातो खबर साप्ताहिकमा प्रकाशित हुँदैछ – वर्मासँगको वार्तालाप)

२०७४ कात्तिक २७ गते दिउसो २ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :