कात्तिक २७ गते रोल्पा बन्द

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कात्तिक २७ गते रोल्पा बन्दको आव्हान गरेको छ । आफ्ना नेता कार्यकर्तालाई प्रहरी/प्रशासनले धरपकड तथा गिरफ्तार गरेको विरोध र गिरफ्तार नेता कार्यकर्ताको शिघ्र रिहाइको माग गर्दै रोल्पा बन्दको आव्हान गरेको नेकपाद्वारा अाइतबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिको पूर्णपाठ–

२०७४ कात्तिक २६ गते अपरान्ह ६ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :