काङ्ग्रेस कार्यालय अगाडि बम विष्फोट

पाँचथरः नेपाली काङ्ग्रेस, पाँचथर जिल्ला कार्यालय अगाडि बुधबार बिहानै शक्तिशाली बम विष्फोट भएको छ । नेकपाका स्थानीय कार्यकर्ता सर्व श्रेष्ठले सो घटनाको पुष्टी गरेका छन् । घटनामा धनजनको क्षति भएको छैन । विष्फोटपछि स्थानीय जनतामा त्रास फैलिएको छ । घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन । प्रहरीले चुनाव खारेजी अभियानमा रहेको विप्लव नेतृत्वका जिल्ला नेता एलिया नेम्वाङ र सर्वसाधारण डिल्ली कटुवाललाई पक्राउ गरेको छ ।

२०७४ कात्तिक २२ गते विहान १०ः१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :