चुनावको विरोध गर्दै देशैभर मशाल जुलुस

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको विरोध गर्दै आज देशैभर मशाल जुलुस निकालेको छ । संसदीय व्यवस्थाको विकल्प नेपाली जनताले चाहेको र जनवादी व्यवस्था नै आजको आवश्यकता रहेको भन्दै संसदवादीहरुले गर्ने चुनावद्वारा जनताकोे कुनै पनि हक अधिकार सुनिश्चित नहुने उक्त पार्टीले जिकिर गर्दै देशैभरि आज मसाल जुलुस निकालेको हो ।

 

२०७४ कात्तिक ११ गते साँझ ७ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :