चुनाव सार्ने प्रचञ्च / एमाले–माके गठबन्धनको विरोध

काठमाडौं :  वाम गठबन्धनको कारण आत्तिएको कांग्रेस नेतृत्वको सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई प्रयोग गरेर निर्वाचन सार्ने तारतम्य गरिरहेको अनुमान भैरहेको बेला बिहीबार वाम गठबन्धनले त्यसप्रति कडा विरोध जनाएको छ । चुनाव भएपनि नभएपनि देश झन अस्थिरता र द्वन्दतिर धकेलिने देखिन्छ । वाम गठबन्धनको विरुद्ध दिल्लीले ज्ञानेन्द्रलाई बोल्न लगाएको चर्चा पनि चलिरहेको छ ।

२०७४ कात्तिक १० गते ८  :२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :