अक्टोबर सतवार्षिकीको तयारी पुरा

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले ८ गते खुला मञ्च, काठमाडौंमा हुने ‘अक्टोवर क्रान्ति सतवार्षिकी समारोह’ को तयारी पुरा भएको बताउनु भएको छ । पार्टी महासचिव विप्लवले सम्बोधन गर्नुहुने सो सभाको पूर्वसन्ध्यामा बबरमहल, लैनचौर र कालीमाटीबाट जुलुश निस्कने आयोजक समितिले जनाएको छ ।

२०७४ कात्तिक ६ गते ११ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :