नेकपा चितवनका एरिया इन्चार्ज गिरफ्तार

चितवनः नेपाल कम्युनिस्ट पार्टीका रत्ननगर नगरपालिका एरिया इन्चार्ज लक्ष्मी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ । रत्ननगर नगरपालिका, पीठुवा निवासी लक्ष्मी न्यौपानेलाई आज बिहान १० वजे चितवनको टाँडीबाट भरतपुर जाँदै गर्दा टिकौलीबाट प्रहरीले गिरफ्तार गरेको हो ।

२०७४ कात्तिक ६ गते ११ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :