नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

नेकपा चितवनका एरिया इन्चार्ज गिरफ्तार

चितवनः नेपाल कम्युनिस्ट पार्टीका रत्ननगर नगरपालिका एरिया इन्चार्ज लक्ष्मी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ । रत्ननगर नगरपालिका, पीठुवा निवासी लक्ष्मी न्यौपानेलाई आज बिहान १० वजे चितवनको टाँडीबाट भरतपुर जाँदै गर्दा टिकौलीबाट प्रहरीले गिरफ्तार गरेको हो ।

२०७४ कात्तिक ६ गते ११ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!