चितवनमा विद्यार्थी नेता गिरफ्तार

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य सरद भण्डारीलाई प्रहरीले विनाकारण पक्राउ गरेको छ । भण्डारीलाई भर्खरै भरतपुर महानगरपालिस्थित टाँडीबाट प्रहरीले पक्राउ गरेको ई–रातोखबर चितवनका भीम बहादुर खड्काले बताएका छन् ।

२०७४ असोज २९ गते साँझ ६ :११ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :