पश्चिम ताम्सालिङको स्कुलिङ सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, पश्चिम ताम्सालिङ ब्युरोको ५ दिने स्कुलिङ मंगलबार उद्घाटन भएको छ । नेकपाका राजनीतिक समिति (पिबी) सदस्य तथा स्कुलिङ विभागका वरिष्ठ सदस्य रणविरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा पार्टी राजनीतिक समिति (पिबी) सदस्य गम्भीर र केन्द्रीय सदस्य धुर्वसहितका नेताहरु उपस्थित थिए । उक्त कार्यक्रमको अध्यक्षता ब्युरो इञ्चार्ज आधार, सञ्चालन सविता तामाङ र स्वागत मन्तव्य धादिङ सेक्रेटरी प्रमोदले गरेको प्राप्त समाचारमा जनाएको छ ।

२०७४ असोज २९ गते ८ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :