नेकपा गण्डक ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सन्पन्न

भीम चापागाईं / पोखरा :  नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक समिति सदस्य (पिबी) ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा नेकपा गण्डक ब्यरोले ‘राजनैतिक तथा वैचारिक प्रशिक्षण’ कार्यक्रम बुधबार पोखरामा सन्पन्न गरेको छ । पोखरामा सम्पन्न कार्यक्रममा सय जना कार्यकर्ताहरुको उपस्थितिमा उक्त प्रशिक्षण भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि पुनले निर्देशनात्मक भनाइहरु व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता नेकपा, गण्डक ब्युरो, इञ्चार्ज, सावित्री दुरा ‘आस्था’ले गर्नुभएको थियो भने सञ्चालन गोकुल पराजुलीले गर्नुभएको थियो ।

२०७४ असोज २५ गते दिउँसो २ :३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :