चिकित्सा शिक्षा ऐन स्थगित

काठमाण्डौ , एमाले र माओवादी केन्द्रका सांसदहरुको मिलेमतोमा सदनमा पेश भएको चिकित्सा शिक्षा ऐन ब्यापक दबावका कारण स्थगित भएको छ ।
सदनमा छलफलका लागी पेश गरेको कार्यसुचि ५ लाई सोमबार परिर्वतन गरेर निर्णयार्थ पेश गरेपछि सोमबार नै डा. के.सि अनसनमा बसे । चिकित्सक र विद्यार्थीको अर्को टोली बानेश्वरस्थित संसदभवनको द्धारमा धर्ना बस्न पुगे उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । ब्यापक विरोधपछि सरकार पछि हटेको छ ।
तर एमाले र कांग्रेसका संसदहरुले सदनामा पेशभएको चिकित्सा शिक्षा विधेक ९ औं संशोधन पारित नभएसम्म अन्य विधेक पारित हुन नदिने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :