पावेल गिरफ्तार

चितवन रातोखबर संवाददाता ,चितवन प्रहरीले नेकपाका विदेश विभाग सदस्य नारायण न्यौपाने पावेललाई मंगलबार भरतपुरबाट गिरफ्तार गरेको छ ।
भरतपुर पुरानो मेडीकल कलेजबाट बिरामी भेटेर फर्कदै गर्दा उनलाई कलेज परिशरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :