नेकपाका विदेश विभाग सदस्य न्यौपाने गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको विदेश विभागका सदस्य नारायण न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ । न्यौपानलाई उपचारको लागि अस्पतालमा जाँदै गर्दा कलेज अफ मेडिकल साइन्स (चितवन मेडिकल कलेज पुरानो)बाट मंगलबार विहान पक्राउ गरेको हो । प्रहरीले भने पक्राउकोे गर्नुको कारण भने खुलाएको छैन ।

२०७४ असोज १० गते ११ १० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :