नेकपाद्वारा कोरियाको पक्षमा वृहत अन्तरक्रिया गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको, अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘जनवादी गणतन्त्र कोरिया विरुद्ध अमानवीय नाकाबन्दी र विश्व शान्ति विरुद्ध हमला’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम आज (मंगलबार) मध्यान्न १२ बजे काठमाडौंकोे बागबजारस्थित हार्दिक होटेलमा हुदैछ । कार्यक्रममा विभिन्न वामपन्थी दलका नेता तथा विज्ञहरु सहभागी हुनेछन् ।

२०७४ असोज १० गते १० : १८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :