नेकपा केन्द्रीय सदस्यको निवासमा प्रहरीको छापा

दाङ / रातोखबर सम्वाददाता : नेकपाका केन्द्रीय सदस्य बलबहादुर ओली सितलको निवास घोराहीमा प्रहरीले र्भखरै छापा मारेको छ ।
उता ,केही दिन अघि दाङका निमार्ण ब्यवसायी पदम शर्मालाई कालोमोसो दलेको आशंकामा सनिबार साँझ ७ बजे प्रहरीले विक्रम खतिवडालाई पक्राउ गरेको छ । घोराही बस बिसौनीका टिकट विक्रेता खतिवडा नेकपाका जिल्ला स्तरका कार्यकर्तासमेत हुन ।
उनी जलेश्वर गापा खोटाङका स्थायी निवासी हुन ।त्यस्तै आइतबार बिहान प्रहरीले खुद्रा ब्यापारी पुस्करसिंह नेपालीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :