नेकपाका ब्युरो स्तर नेता कार्की गिरफ्तार

काठमाडौंः भर्खरै प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोका कार्यालय सचिव राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई शुक्रबार धनुषाको प्रहरीले धनुुषाको बिसनपुराबाट पक्राउ गरेको हो । नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज सन्देश पौडेलले ई–रातोखबरसँग कुरा गर्दै सो गिरफ्तारीको निन्दा गर्दै तत्काल रिहा नगरे प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ ।
२०७४ असोज १ गते १० : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :