एनसेलमाथी नेकपाको आगजनी

फाइल तस्विर

काठमाडौं : शुक्रबार राती करिब १२ : ३० बजे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले रौतहट, चन्द्रपुर नपा २, पलटोलमा रहेको एनसेलको टावरमाथी आगजनी गरेका छन् । आगजनीका कारण ५ करोड भन्दा बढी क्षती भएको पारम्भिक अनुमान छ । त्यसैगरी पर्शा, पोखरीया नपा ९, स्थित पोेखरीया बुथकेन्द्र नजिंकै साँझ ८ बजे अर्को विष्फोट भएको छ ।

२०७४ भदौ ३१ गते १२ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :