राप्ती ब्युरो इञ्चार्ज सुभास गिरफ्तार

काठमाडौं : नेपाल कम्युनस्टि पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुभास’लाई प्रहरीले गिरफ्तार गरेको छ । इन्चार्ज सुभासलाई प्रहरीले शुक्रबार बिहान ८ बजे रोल्पाको कुरेलीबाट गिरफ्तार गरेको हाे । पार्टीकाे कामकाे शिलशीलामा बाटाेमा  हिडिरहेकाे अवस्थामा प्रहरीले  गिरफ्तार गरेकाे  राप्ती ब्युराे सदस्य सविनले  बताएका छन्।

२०७४ भदौ ३० गते बेलुका १० : ५९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :