बेल्जियममा नेपाली सम्मेलन

काठमडौंः मंसिर ११, नेपाल जनप्रगतिशील वेल्जियमको राष्ट्रिय सम्लेलन २१ नोभेम्बर तदनुसार मंसिर ६ गते वेलग्रेडमा सम्पन्न भएको छ ।

सो सम्मेलनले मेख तमुको अध्यक्षतामा १५ सदस्यीय राज्य समिति गठन भएको छ । जसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु क्रमशः शेरबहादु छन्त्याल, रकेन्द्र घिमिरे, मानुना राई, दिल आलेमगर, शुशील पराजुली र विष्णु शर्मा, रुपेश ब्लोन, आङबाबु शेर्पा, पपुसा किराँती, अरविन घले, मुना राई, जीवन श्रेष्ठ, यमुना रोका मगर रहेका छन् । समितिको प्रथम पूर्ण बैठकले रामबहादुर गरुङ, प्रेम पाठक र मणिकुमार राईलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :