देशैभरि ‘सामना जनसङ्गीत अभियान’ संचालन हुँदै

काठमाडौंः अखिल नेपाल जनसांस्कृतिक महासंघको तर्फबाट राष्ट्रियता र जनअधिकारको पक्षमा देशैभरि ‘सामना जनसङ्गीत अभियान’ संचालन हुँदैछ । नेकपा निकट जनसांस्कृतिक महासंघको आयोजनामा हुन गइरहेको उक्त अभियान भदौ २८ गते काठमाडौबाट सुरु हुने भएको छ । अभियान केन्द्रीय सामना टोलीको बेजोड प्रस्तुतिका साथ देशैभरि संचालन हुने छ ।

२०७४ भदौ २६ गते १२ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :