नेकपा(बहुमत)द्वारा सावित्रीप्रति श्रद्धाञ्जली

नेकपा(बहुमत)द्वारा सावित्रीप्रति श्रद्धाञ्जली

रुकुम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति रुकुम (पश्चिम)ले पार्टी जिल्ला सदस्य डिल्ली राज शर्मा र सहिद सुर्य प्रकाश शर्माकी आमा सावित्री जैसीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ । बहुमतका रुकुम पश्चिम संयोजक प्रेम प्रशान्त बोहोराले एक शोक वक्तव्य जारी गरी मृतक जैसीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् । सावित्री जैसीको यही २०७९ मंसिर २१ गते ७१ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :