कम्युनिस्ट क्रान्तिकारीको ध्रुवीकरण कार्यक्रम शुरू

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा कम्युनिस्ट क्रान्तिकारी ध्रुविकरण कार्यक्रम आज काठमाडौंमा शुरू भएको छ । विभिन्न कम्युनिस्ट घटकहरूभित्र रहेका क्रान्तिकारीहरूलाई ध्रुविकरण गर्नकोे लागि आयोजना गरिएको उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लवकाे उस्थिति रहेको छ । यस्तै नेकपाका स्थायी समिति सदस्य विदेश विभाग इञ्चार्ज कञ्चन, स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्ज सुदर्शन, पश्चिम कमाण्ड इञ्चार्ज विषमलगायत उपस्थिति रहेको छ । आजकोे ध्रुविकरण कार्यक्रममा माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नयाँ शक्ति नेपाललगायत पार्टीहरूबाट दर्जन भन्दा भढी नेताकार्यकर्ता आआफ्नो पार्टीबाट विद्रोह गरि नेकपामा समाहित हुदैछन् ।
को–को प्रवेश गर्दैछन् त ? प्रतिक्षा गर्नुहुोस्

२०७४ भदौ २५ गते १४  : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :