कलैयामा बम विष्फोट

काठमाडौं : बाराको सदरमुकाम कलैयाको कलैया नगारपालिका २३ स्थित दाखुई बुथकेन्द्रमा शुक्रबार विहान ४ बजे बम विष्फोट भएकोे छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

२०७४ भदौ २४ गते १४ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :