भरतपुर–रिजालचोकमा आगलागी

भीमबहादुर खड्का / चितवन : भरतपुर –१०, रिजाल चोकमा रहेको अन्जना कोइरालाको प्रकृति कपडा उद्योगमा आज विहान ४ वजेदेखि विजुली सर्ट भई आगलागी भएको त्यस उद्योगमा कार्यारत एक मजदुरले बताए । आगोलाई नियन्त्रण लिन भरतपुर महानगरपालिकाबाट दमकल, नेपाली सेना र सशस्त्र प्रहरी साथै स्थानीय जनताको आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । आगलागीबाट भवनमा पूर्ण क्षती भएको देखिन्छ । भवनभित्रका लत्ताकपडा, मेशिनहरु जलेका छन् । आगलागीबाट करोडौंको क्षती भएको आशंका गरिएपनि क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

२०७४ भदौ २४ गते ११ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :