युवाको सम्मेलन सुरु

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम्सेवक चितवनको चौथो जिल्ला सम्मेलन सुरु भएको छ । सम्मेलनको पूर्वसन्ध्यामा वीरेन्द्र क्याम्पस भरतपुरबाट निस्केको विशाल जुलुश सहिदचोक हुँदै नारायणी किनारको जेसिस भवन पुगेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रज्वलनलगायतको उपस्थिति रहेको छ ।

 

२०७४ भदौ २३ गते २ः०८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :