आउला काठमाडौंसम्म रेल

काठमाडौंः चीनले नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महारासँगको बेइजिङ भेटमा काठमाडौंसम्म रेल सेवा विस्तार गर्ने प्रसङ्ग फेरि दोहोर्‍याएको छ । त्यसका लागि महारासँगको दुई पक्षीय भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले बिहिबार प्राविधिक अध्ययन भैरहेको बताएका छन् । आगामी सन् २०२० सम्म सिगात्सेबाट चेरुङ् आइपुग्ने रेलसेवा पहिलो चरणमा काठमाडौं, दोस्रो चरणमा पोखराहुँदै लुम्विनीसम्म पुर्‍याउने चिनियाँ पक्षको लक्ष्य रहेको बताइन्छ ।

२०७४ भदौ २३ गते १२ः०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :