बुथ केन्द्रमै बम विष्फोट

रौतहटः रौतहट, गुजरा नपा, कटानी बजारस्थित महिरा बुथकेन्द्रमा बिहिबार राती बम विष्फोट भएको छ । चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको नेकपा, रौतहटले राती ९ बजे बुथकेन्द्रमा आक्रमण गरेको हो । बुथकेन्द्रमा क्षती भएपनि बुथकेन्द्र आसपास कुनै मानवीय क्षती नभएको रौतहट प्रहरीले जनाएको छ ।

२०७४ भदाै २३ गते १०ः०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :