युवा संगठनको सम्मेलन हुँदै

चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक चितवनको चौथो जिल्ला सम्मेलन शुक्रबार सम्पन्न हुने भएको छ । सम्मेलनको सम्बोधन संगठनका महासचिव विवसले गर्नुहुने छ ।

२०७४ भदौ २२ गते ६ः३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :