सुराकीको घरमा बम विष्फोट

काठमाडौं : रौतहट जिल्लाको चन्द्रनिगाहापुर बजारमा रहेको प्रचण्ड समूहका मेयरका उम्मेदवार समीर भट्टराईको घरमा बधुबार राती ९ ः ३० बजे बम विष्फोट भएको छ । क्षतीकोे विवरण प्राप्त हालसम्म प्राप्त भएको छैन । दोस्रो चरणको निर्वाचनको क्रममा झापाका २ जना नेकपाका २ जना नेता कार्यकर्ताहरुलाई समीर भट्टराईको सुराकीमा प्रक्राउ गरेको आरोप सो पार्टीले लगाउँदै आएको थियो । तर घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

२०७४ भदौ २२ गते ६ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :