सिस्नेरी सडकखण्ड पनि अवरुद्ध

sisnery sadakकाठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएसँगै राजधानी जोड्ने वैकल्पीक मार्गको रुपमा रहेको हेटौडा–भिमफेदी–फर्पिङ–बल्खु सडक पनि अवरुद्ध भएको छ । अबिरल बर्षसँगै सिस्नेरी सडकखण्डमा पहिरो गएसँगै सोे सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै राजधानी भित्र र बाहिरिएका यात्रुहरु  बाटाेमै अलपत्र परेका छन् ।

२०७४ भदौ १६ गते १३ : ४८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :