चितवनमा कोण सभा सम्पन्न

भीमबहादुर खड्का / चितवन :  नेपाल कम्युनिस्ट पार्टी, चितवनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममा राष्ट्रघाती सम्झौता गरेको भन्दै कोण सभा सम्पन्न गरेको छ । बुधबार अपरान्ह चितवनस्थित चौबिसकोठी चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नेकपा निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य लोकराज पाण्डेले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रविनले गरेका थिए ।

२०७४ भदौ १४ गते ६ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :