धनुषाबाट नेकपा केन्द्रीय सदस्य देवनारायणसहित २५ जना र सिन्धुलीबाट १६ जना गिरफ्तार

धनुषाबाट नेकपा केन्द्रीय सदस्य देवनारायणसहित २५ जना र सिन्धुलीबाट १६ जना गिरफ्तार

राष्ट्रघाती एमसीसी विरुद्ध आह्वान गरिएको नेपाल बन्द गर्ने क्रममा धनुषामा २५ जना र सिन्धुलीमा १६ जना नेकपा नेताकार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
शान्तिपूर्ण रूपमा बन्द गरिरहेकाे अवस्थामा धनुषाबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवनारायण शाहसहित २५ जना गिरफ्तार भएका छन् ।

त्यसैगरी सिन्धुलीमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य शशीसहित १६ जना गिरफ्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :