नेकपा काठमाडौँ जिल्ला समितिद्वारा सानुकान्छी थिङको निधनप्रति दुःख व्यक्त

नेकपा काठमाडौँ जिल्ला समितिद्वारा सानुकान्छी थिङको निधनप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँले जिल्ला समिति सदस्य एवं नागार्जुन नगर सेक्रेटरी हिरालाल थिङका ७२ वर्षीय आमा सानुकान्छी थिङको शनिबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका जिल्ला इन्चार्ज प्रज्वल र सेक्रेटरी तुलसीनारायण शोक वक्तव्य जारी गरी मृतक आमा सानुकान्छी थिङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :