सर्लाही–काठमाडौं जनगणतान्त्रिक मञ्चकाे प्रथम जिल्ला सम्मेलन शुरु

 

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गतको सर्लाही–काठमाडौं जनगणतान्त्रिक मञ्चकोे प्रथम जिल्ला सम्मेलन काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा शुरु भएको छ । साे कार्यक्रमकाे प्रमुख अतिथिमा नेकपा केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल अतिथिहरूमा  सर्लाही इन्चार्ज कमल सुस्लीङ, जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरलगायत  अन्य अतिथिहरुकाे उपस्थिति रहेको छ ।

 

 २०७४ भदौ १० गते २  ः १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :