महासचिव विप्लवलाई सर्लाहीमा भव्य स्वागत

महासचिव विप्लवलाई सर्लाहीमा भव्य स्वागत

सर्लाही : नेकपाका महासचिव विप्लवलाई सर्लाहीमा भव्य स्वागत गरिएको छ । पार्टी कामका सिलसिलामा पूर्वी नेपालको यात्रामा रहेका महासचिव विप्लव सर्लाहीमा स्कुलिङ तथा प्रशिक्षण कार्यक्रमका लागि पुग्दा जिल्ला पार्टी, जवसका नेता–कार्यकर्ता र जनसमुदायले भव्य स्वागत गरेका हुन् ।

महासचिव विप्लवले तराई क्षेत्रका ८ जिल्लाका पार्टी जिल्ला सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :