विद्यार्थी जागरण अभियान अन्तर्गत मेलम्चीमा इकाई कमिटी गठन

विद्यार्थी जागरण अभियान अन्तर्गत मेलम्चीमा इकाई कमिटी गठन

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह भन्ने मूल नाराका साथ विद्यार्थी जागरण अभियान -२०७८ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे श्री जनता मा.वि. कक्षा ११ र १२ मा पार्वती बस्नेतको अध्यक्षतामा मूल इकाई कमिटी गठन गरिएको छ । ।

त्यसैगरी सोही विद्यालयमा अध्ययनरत कक्षा ९ र कक्षा १० मा क्रमशः अर्पण थापा र नारायण थापाको अध्यक्षतामा कक्षा इकाई कमिटी गठन गरिएको छ । `अहिलेको दलाल संसदीय व्यवस्था भन्दा वैज्ञानिक समाजवादी व्यवस्था अतिउत्तम` भन्ने विषयमा उक्त संगठन अखिल (क्रान्तिकारी) ले जनता मा.वि. ले वक्तृत्वकला कार्यकम छिट्टै सञ्चालनगर्ने निर्णय समेत गररेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :