जनपत्रकार संगठन नेपाल, उदयपुरको प्रथम भेला सम्पन्न, अध्यक्षमा अनिता गजमेर

जनपत्रकार संगठन नेपाल, उदयपुरको प्रथम भेला सम्पन्न, अध्यक्षमा अनिता गजमेर

जनपत्रकार संगठन नेपाल, उदयपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अनिता गजमेरको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष अनिता गजमेर, उपाध्यक्ष गिता काफ्ले, सचिवमा ढक बहादुर राउत, सहसचिवमा टिकाराम खड्का, कोषाध्यक्ष साइमन उप्रेती, सदस्य भुवान तामाङ, नरेश भुजेल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :