एमसीसी पारित भएको खण्डमा देशमा आगो बल्दछ : अमर शाह

एमसीसी पारित भएको खण्डमा देशमा आगो बल्दछ : अमर शाह

काठमाडौँ : आइटी आरमी पार्टीका अध्यक्ष अमर शाहले नेपालका युवाहरूले नै जनताको आफ्नो व्यवस्था स्थापना गर्नको लागि समाजवादी क्रान्ति गर्नुपर्ने बताए ।

नेकपाले आज काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै शाहले देशलाई राष्ट्रघाती सम्झौताबाट बचाउनका लागि सबै सचेत नागरिकहरू एक हुनुपर्ने बताए । यदि एमसीसी पारित भएको खण्डमा देशमा आगो बल्ने र सबै सचेत युवाहरू एकजुट भएर आन्दोलनको आधिबेहरी सिर्जना हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :