नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न, २८ गतेको जनसभाको व्यापक तयारी गर्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न, २८ गतेको जनसभाको व्यापक तयारी गर्ने निर्णय

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सचिवालयको बैठक आज सम्पन्न भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले भोलि पार्टीको आयोजनामा पत्रकार सम्मेलन गर्ने र २८ गते एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित काठमाडौँमा हुने जनसभाको व्यापक तयारी गर्ने  लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :